About Radio Chautari
लमजुङ हिमाल सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड, लमजुङ जिल्लामा क्रियाशील संचारकर्मी, सामुदायिक तथा आर्थिक विकास अभियन्ताहरुको साझा संस्था हो । यस संस्थाले आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक र नागरिक अधिकार रक्षाको लागि सूचना र संचारको माध्यमवाट नागरिकलाई सशक्तिकरण गर्ने कार्यमा सहयोग गर्दछ । हामी संचारकर्मी वा विकास अभियन्ता वनेर जिल्लाको दुर्गम भेगहरुमा पुगिरहँदा लमजुङका वासिन्दाले प्रश्न गर्दथे, हाम्रो आवाज सुनाउने हाम्रो रेडियो र हामीले पढ्न पाउने पत्रिका खोइ ? यो प्रश्नले हामीलाई विक्षिप्त बनायो । ग्रामीण भेगका आवाजहरु र गाउँमा भएगरेका विकास निर्माणका कार्यहरु हाम्रो आफ्नै आँखाले देख्न पायौँ । ग्रामीण भेगका आवाज विहीन आवाजहरुलाई आफ्नै आवाजमा आफ्नै घरदैलोमा गुञ्जाउने प्रयासमा जुट्यौँ हामी ।
Explore more stations like Radio Chautari...
Top-rated Nepal radio stationsDiscover recommended Nepali Talk radio stationsEnjoy more Nepali radio stationsListen to Radio Chautari station and thousands more from around the globe anytime, anywhere with the Streadio App.
Get the Streadio app for free
- Listen to radio stations from around the world.
- Discover stations by genre, country, or language.
- Record live radio broadcasts for later listening.
- Control playback from notifications.
- Add custom radio station stream URLs.
- ...and many more features




















