Kalinchowk FM
तपाईको मनको आवाज सुनाउने, तपाईको आफ्नै रेडियो
About Kalinchowk FM
शिरमा गौरिशंकर हिमाल, काखमा तामाकोशी नदी र भिमेश्वर मन्दिर तथा कालिञ्चोक मन्दिरका साथमा असंख्य प्राकृतिक सम्पदा विभिन्न दलित, आदिवासि जनजातिहरु जस्तै विश्वकर्मा, नेपाली, चर्मकार, थामि, जिरेल, तामाङ, शेर्पा र गुरुङहरुको बासस्थान भएको दोलखा जिल्ला राजधानि काठमाडौ बाट १३३ कि.मि. उत्तर पूर्वमा पर्दछ । एक नगरपालिका र ५१ गाविस रहेको यो जिल्लाको भौगोलिक दृष्टिबाट स्वच्छ हावापानि पाइने प्राय गर्मी नहुने भएकाले र चिसो हावापानिले गर्दा पर्यटकीय स्थलको प्रवर्धनको गर्नु पनि आवश्यक छ । त्यसकारण पनि दोलखा जिल्लामा एफएमको स्थापना र संञ्चालनलाई आवश्यक मानियो । २०६४ साल कात्तिक २१ गतेबाट प्रसारण सुरु भएको कालिञ्चोक एफएम २०७० कात्तिक २१ गतेबाट छैठौ बर्ष पुरा गरी सातौ बर्षमा पाइला टेक्न सफल भएको छ ।
Explore more stations like Kalinchowk FM...
Discover top Nepal radio stationsContinue exploring Nepali Talk radio stationsMore live Nepali radio stationsListen to Kalinchowk FM station and thousands more from around the globe anytime, anywhere with the Streadio App.
Get the Streadio app for free
- Listen to radio stations from around the world.
- Discover stations by genre, country, or language.
- Record live radio broadcasts for later listening.
- Control playback from notifications.
- Add custom radio station stream URLs.
- ...and many more features

Top Trending
Top Podcasts
Listen to a selection of podcasts available for you